काठमाडौँ १३ चैत । आर्जु पौडेल ‘मिस इकलेज २०२४’ को ताज पहिरिन सफल भएकी छिन् । राजधानीमा आज आयोजित प्रतियोगितामा १६ जना प्रतिश्पर्धीलाई पछि पार्दै पौडेल विजेता घोषित भएकी छिन् । अन्तिम प्रतिस्पर्धामा रहेका प्रगियोगीमध्ये निर्णायक मण्डलको निर्णयअनुसार आर्जु पौडेलले उक्त ताजसफल भएकी छिन् । सिजन मिडियाद्वारा आयोजित समारोहमा पौडेलले एक थान ल्यापटप र रु…