२४ भदौ । चलचित्र ‘एक भगवत गीता’ को विवाद टुंगिएको छ। शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’ लाई लिएर भइरहेको विवाद टुंगिएको हो। सहमति अनुसार अब चलचित्रको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा) तय भएको छ। विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू…