२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मिस नेपाल बनिन् श्रीच्छा प्रधान

१३ जेठ । यस वर्षकाे 'मिस नेपाल वर्ल्ड २०२३’ २३ वर्षीया श्रीच्छा प्रधान बनेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले याे उपाधि जितेकी हुन् ।पूर्व मिस नेपाल प्रियंका रानी जोशीले प्रधानलाई क्राउन पहिररिदिएकी हुन् । प्रधानले मिस डिएचआइकाे सह-उपाधि पनि जितेकी छन्…