३० फागुन । चलचित्र ‘छक्का पञ्जा ४’मा सहकारी सम्बन्धी एउटा संवाद हटाउन माग गर्दै राष्ट्रिय सहकारी महासंघले चलचित्र विकास बोर्डमा निवेदन बुझाएको छ । महासंघका अध्यक्ष मिनराज कंडेलको हस्तक्षर रहेको सो निवेदनमा सहकारी क्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न उठाउने खालको संवाद प्रयोग गरेको भन्दै आपत्ति जनाइएको छ । निवेदनमा लेखिएको छ, ‘छक्का पञ्जा ४’मा सहकारी…