काठमाडौं । सन् २००३ देखि बलिउड अभिनेता शाहिद कपुर शाकाहारी छन् । उनी जब हवाईजहाजमा यात्रा गर्दै थिए, तब बाबु पंकज कपुरले उपहार दिएको ब्रेन हाइन्सको पुस्तक ‘लाई इज फेयर’ का पाना पल्टाउन थाले । २२ वर्षीय शाहिदमा पुस्तकको प्रभाव यतिसम्म पर्यो कि जहाजबाट ओर्लिएपछि उनले माछामासु खान छाने । बलिउडका चर्चित कलाकार पंकज राधास्वामीका अनुयायी…