नेपाली चलचित्रका निर्माता अविरल थापाले नयाँ अभिनेत्रीको खोजीमा छन् । उनले नयाँ चलचित्रका लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन् ।चलचित्र निर्माता अविरल थापाले चर्चित चलचित्र बुलबुल र भूठानका निर्माता हुन् । नेपाली चलचित्र बलबुलमार्फत अहिलेकी चर्चित नायिका स्वस्तिमा खडकाले राष्ट्रिय अन्तराष्ट्रिय पुरस्कार पाउँदै चलचित्र उद्योगमा स्थापित भएकी थिईन भने…