२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र ‘अञ्जिला’ सात हलमा १ सय दिनसम्म निरन्तर प्रदर्शन

  काठमाडौं चलचित्र ‘अञ्जिला’ देशभरका सात हलमा १ सय दिनसम्म निरन्तर प्रदर्शन भएको छ । गत वर्षको फागुन २९ गत प्रर्दशन सुरु भएको भएको नेपाली चलचित्र ‘अञ्जिला’ लगातार प्रदर्शनको एक सय दिन पुगेको हो । शुक्रवार १००औँ दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मल, काठमाडौंकै कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा हल, बिर्तामोडको पाथीभरा…