काठमाडौं चलचित्र ‘महाराजधिराज’मा अभिनेता आर्यन सिग्देल अनुबन्ध भएका छन् । मुख्य मध्येको एक भूमिकामा आर्यन अनुबन्ध भएको निर्माणपक्षले जनाएको छ । यसअघि चलचित्रमा अभिनेता रमेश उप्रेती अनुबन्ध भएका थिए । रमेशभन्दा अगाडि अभिनेता पल शाह अनुबन्ध भएका थिए । चलचित्रमा जय किशन बस्नेत पनि देखिने पक्का भइसकेको छ । आर्यन, रमेश र पलको अनुबन्धले…