ललितपुर नेकपा ललितपुरको उद्योग वाणिज्य महांसघको नेतृत्व मोहन सिवाकोटीले गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी ललितपुरको उद्योग वाणिज्य महांसघ ललितपुर जिल्ला भेलाले १५ जनाको कमिटी निर्वाचित गरेको हो । महासंघ ललितपुरको अध्यक्षमा मोहन सिवाकोटी , उपाध्यक्षमा उद्वव राय, सचिवमा सुमन घिसिङ , सह सचिव मिना कार्की कोषाध्यक्षमा बच्चु तिमल्सिना , सदस्यमा मोहन फुँयाल, दिलिप…