७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महाँकाल गाँउपालिकामा आज सार्वजनिक विदा

ललितखबर आज शुक्रबार दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले आफ्ना मातहतका कार्यालयहरुमा सार्वजनिक विदा दिएको छ । गएको बुधबार साँझ महाँकाल ६ ठूलादुर्लुङमा बाढी आएपछि खोल्चाले बगाएर पालिकाका सव इन्जिनियर सविन दाहालको निधन भएकोमा गाँउपालिकाले सार्वजनिक विदा दिएको हो । पालिका अध्यक्ष गणेश बहादर केसीले विज्ञप्ती प्रकाशन गरेर अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेर विदा दिइएको जानकारी…