ललितखबर ललितपुर महानगरका मेयर चिरीवावु महर्जनको कार्यशैलीलाई लिएर नगरबासीले तीब्र आलोचना गरेका छन् । ललितपुर महानगरको हरिसिद्धिमा आयोजित सार्वजनिक सुनुवाईमा मेयर महर्जनले भाषणमा स्मार्टसिटी भन्ने गरेको तर नगरको अवस्था नाजुक रहेको भन्दै नगरबासीले विरोध गरे । सहभागीहरुले नगरभित्र ढल नहुँदा सडकमै खोला बग्ने गरेको हात्तीवन क्षेत्रमा ढल ल्याएर खुला ठाँउमा छोडेको कारण डुवानमा परेको ईंटा…