ललितखबर दक्षिण ललितपुरको मध्यमार्गी सडक चार दिन बन्द हुने भएको छ । महाँकाल गाँउपालिका क्षेत्र प्रवेश गर्ने कतवन, रातोमाटे, ठोस्नेखोला करिडोर सडक र कतवन हर्केडाँडा मध्यमार्गी सडक भोली विहीबारदेखि आइतबार जेठ २५ गतेसम्म सो सडक बन्द हुन लागेको हो । गाउपालिका वडा नं. ४ का वडाध्यक्ष जोनीकुमार न्यासुरका अनुसार सो सडकमा ह्युप पाइप विछ्याउनका लागि…