१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ललितपुरको लगनखेलबाट जावलाखेलसम्म तानियो रातो मन्छिन्द्रनाथको रथ (तस्विरहरु)



ललितखबर
वर्षा र सहकालका देवता रातो मन्छिन्द्रनाथको रथ आज ललितपुर लगनखेलस्थित इटिटोलबाट तानेर जावलाखेल ल्याइएको छ ।


उपत्यकाकै लामो समयसम्म चल्ने यस जात्रा भर्न ललितपुरको चापागाँउ, हरिसिद्धि, खोकना, बुङमती किर्तीपुर,हाँडिगाँउ, भक्तपुरका विभिन्न शहरबाट श्रद्धालु आएका थिए । जात्राको क्रममा कुमारीपाटी, मानभवन हुँदै जावलाखेल ल्याउने क्रममा हजारौं सर्वसाधारण हेर्न सडक,पेटी, कौशी, झयालमा बसेको देखिन्थ्यो ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।