ललितपुर
ललितपुर प्रयागपोखरीमा एक महिलाको शव फेला परेको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १२ प्रयाग पोखरी डेरा गरी बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका ७ घर भएकी ४३ वर्षीया रिता तामाङ आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया