३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको डुकुछापबाट १४ जना जुवाडे पक्राउ



पसलका संचालक सोही ठाउँ बस्ने २४ वर्षीय सुजन सुनुवार समेत १४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो

ललितपुर
ललितपुरको डुकुछापबाट १४ जना जुवाडे पक्राउ परेका छन् ।
ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका ८ डुकुछाप खहरेस्थित खहरे मासु पसलको पछाडी कोठामा जुवातास उनीहरु जुवातास खेलिरहेका थिए ।

सोही स्थानमा पसलका संचालक सोही ठाउँ बस्ने २४ वर्षीय प्रविण खड्का समेत १४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग फर्सिडोल र प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ८ सय ७५ रूपैयाँ र ८ गड्डी तास सहित पक्राउ गरेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ८ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।