चापागाँउ दुलाल बन्धु सेवा समाज जिल्ला कार्य समिति ललितपुरको नेतृत्व दिपेन्द्र दुलालले गर्ने भएका छन् । शनिबार ललितपुरको चापागाँउमा सम्पन्न चौथो जिल्ला अधिवेशनले उनको नेतृत्वले १५ सदस्यीय सर्वसम्मत् कार्यसमिती चयन गरेको छ । बन्धुत्व र भातृत्वका लागि सम्पूर्ण दुलालको एकताको मुल उद्देश्यको साथ स्थापित दुलाल बन्धु सेवा समाज जिल्ला कार्य समिति ललितपुरको चौथो जिल्ला अधिवेशन…