५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको सिद्धिपुरमा एक जनाको शव फेला



काठमाडौं
ललितपुरको सिद्धिपुरमा एक जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–६ सिद्धिपुर बुद्ध पोखरी यङगल टोल बस्ने ४१ वर्षीय बिनोद श्रेष्ठको आफ्नै कोठामा बिहीबार शव फेला परेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  २ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।