७ असोज । ललितपुरको वालकुमारीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका ९ बालकुमारीस्थित सडकमा बा.१७ प ७८८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना भएको हो । दुर्घटनापछि चालक सोही ठाउँ बस्ने २३ वर्षीय शैलेस बज्राचार्यको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको…