८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


नख्खु चोङछङ मन्दिरबाट चोरी



 

२९ भदौं । ललितपुरको चोङछङ मन्दिरबाट विभिन्न सरसामान चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका ४ नख्खुस्थित श्री चोङछङ मन्दिरको भवनबाट करिब १ तोलाको सुनको ब्रासलेट १ थान, क्यामेरा १ थान, चाइनिज युआन १ हजार र सिंगापुर डलर २ सय मंगलबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  २ : ५५ बजे