२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको ग्वार्कोदेखि लामाटारसम्मका सडकपेटीमा वृक्षारोपण

२२ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर ललितपुरको ग्वार्कोदेखि लामाटारसम्मका सडकपेटीमा वृक्षारोपण गरिएको छ । साथै ललितपुरमा वृक्षारोपणसँगै सरसफाइ कार्यक्रम आयोजना गरी विश्व वातारण दिवस मनाइएको छ । डिभिजन वन कार्यालय ललितपुर र वातावरण क्षेत्रमा काम गर्दै आएका संघसंस्थाको अगुवाईमा जनचेतनामुलक कार्यक्रमका साथै वृक्षारोपण र सरसफाइ गरी दिवस मनाइएको हो । संयुक्त राष्ट्रसङ्घीय वातावरण…