१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


अनेरास्ववियु ललितपुरद्वारा २८ औं जिल्ला सम्मेलन आयोजक समिती गठन



२१ जेठ । अनेरास्ववियु ललितपुरले ३० सदस्यीय २८ औं जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ ।
शनिबार ललितपुरमा आयोजित जिल्ला भेलाले सरोज महर्जनको संयोजकत्वमा सम्मेलन आयोजक समिती गठन गरेको हो ।
समितीको सह संयोजकमा मनिक दाहाल र निश्चल घिमिरे छन् । सचिवमा सन्तोष बजगाई आर्थिक विभागमा सुमन दाहाल रहेका छन् । सदस्यहरुमा सुनिल हुमागाई, रविन घिमिरे,राज घिमिरे, राकेश महर्जन,दिनेश तिमल्सिना, सागर तिमल्सिना,मनोज सापकोटा,सुदिप दाहाल मल्लिका घिमिरे,मिलन तामाङ, नमिता बजगाई,सुस्मिता दाहाल, गौरव हुमागाई,केशव न्यौपाने,सुविम डंगोल,विकल महर्जनलगायत छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ४ : ५७ बजे