४ भदौं ०७६, काठमाडौं । मानबअधिकारको लागि महिला एकल महिला समुहको आयोजना विभिन्न संसथाहरकको सहयोगमा बिश्व मानबता दिवसको अवसरमा काठमाडौंका. बुढानिलकण्ठस्थित छहारी भवनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । महिला संजालहरुले गरेको मानब उद्दारमा चेतना फैलाउने तथा मानब उद्दारमा सहभागी भएका महिलाहरु कामको प्रोत्साहन तथा काम गर्ने बेलामा आएका समस्या र चुनौतिहरुको एक आपसमा साटासाट…