लपु संवाददाता २६ असार ०७६, मंगलबजार । २०७२ को भुकम्पले क्षतिग्रस्त पाटनदरवार स्क्वायरमा अवस्थित भिमसेन मन्दिरको पुर्ननिर्माणका लागि स्थानीय विके श्रेष्ठले १ करोड दान गरेको छन् । विके पाटनका स्थानीय व्यावसायी हुन् । श्रेष्ठले आफ्ना पिता गणेशलाल श्रेष्ठको सम्झनामा यो रकम दान गरेका हुन् । श्रेष्ठले ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, मंगलटोल सुधार समितिका अध्यक्ष…