५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

थानाकोटमा भिनाजुले सालोलाई छुरा प्रहारपछि निधन

काठमाडौँ काठमाडौंको थानाकोटमा भिनाजुले सालोलाई छुरा प्रहार गरेपछि निधन भएको छ । प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका ३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको घरायसी विवाद बढेपछि सो घटना भएको हो । भिनाजु समीले सालो मन्सुरीलाई गएराति घरायसी विषयमा विवाद बढेपछि चक्कु प्रहार गर्दा मन्सुरीको निधन भएको हो । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार…