१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना, एक डाक्टरको मृत्यु, ३ जना घाइते

काठमाडौं २३ वैशाख । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक डाक्टरको मृत्यु भएको छ भने तीन यात्रु धाइते भएका छन् । प्रहरीका अनुसार कीर्तिपुरबाट रत्नपार्क जाँदै गरेको बा.३ ख.२०२७ नम्बरको बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना भएको हो। दुर्घटनामा ४२ वर्षीय डा. गोविन्द रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको छ…