३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरका जेनजी शहीद विनोदको परिवारलाई महानगरको ५ लाख सहयोग

काठमाडौं । ललितपुर महानगरले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ललितपुरका सहिद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। ललितपुर महानगरले शुक्रबार एक कार्यक्रम आयोजना गरी ५ लाख आर्थिक सहयोग हस्तन्तरण गरेको हो। महानगरको असोज १० गते बसेको बैठककले शहीद विनोद महर्जनको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग स्वरुप दिने निर्णय गरेको थियो। महानगर प्रमुख…