[caption id="attachment_15011" align="alignnone" width="1024"] उपत्यका नगरपालिका फोरमको आयोजनामा आगामी असोज २१ देखि २४ गतेसम्म काठमाडौँमा हुने अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२० को वेबसाइट (डब्ल्युडब्ल्युडब्ल्युडटआइएमई२०२०डटओआरजीडटएनपी) शुुभारम्भ कार्यक्रममा सहभागी काठमाडौँ महानगरपालिकाका प्रमुख एवं फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य लगायत ।[/caption] १७ माघ ०७६, काठमाडौं । आगामी असोज २१ देखि २४ गतेसम्म नेपालमै पहिलोपटक ‘अन्तर्रा्ष्ट्रिय मेयर सम्मेलन २०२०’ आयोजना हुने…