पुस १२ ०७६, लेले । द लेप्रोसी मिसन आनन्द वन अस्पतालका अध्यक्ष अशोक अधिकारीले भारतको प्रभाव अस्वीकार गरेको दावी गर्नु भएको छ । भारतबाट संचालित लेप्रोसी मिसनलाई नेपाली करण गर्न भएको छलफलमा भारतले व्यक्तिगत परियोजना दिएर नेपालमा काम गर्न दिन गरेको प्रस्ताव अस्वीकार गरेको अधिकारीले दावी गर्नु भएको हो । एसोसिएसन फर आइडिया नेपालले सात…