१० पुस । श्रीमतीलाई बिजुलीको पोलमा बाँधेर तीन दिनसम्म कुटपिट गरेका सन्तोष थापासहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका– ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले कुटपिट गर्ने श्रीमान सन्तोषसहित ७ जनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार लेनदेनको विषयमा विवाद हुँदा श्रीमान् सन्तोष थापाले श्रीमती शारदालाई कुटपिट…