२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टर्की भूकम्पः मृत छोरीको हात समातेर बसिरहे पिता

एजेन्सी । टर्कीको काहरामनमारस सहरमा एक पिता आफ्नो मृत छोरीको हात समातेर बसिरहेका छन् । उनको १५ वर्षीय छोरीको भग्नावशेषमा पुरिएर मृत्यु भएको हो । पहिलो भूकम्पको केन्द्रबिन्दु टर्कीको दक्षिण पूर्वमा रहेको कहरामनमारसको पजारसिक जिल्ला नै थियो । सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण हालसम्म सात हजार नौ सय जनाको मृत्यु भएको छ। हालसम्म टर्कीमा…