[caption id="attachment_9730" align="alignnone" width="1100"] देउरालीआधारभूत विद्यालयमा खेल्दै वालिका । तस्विरहरु ः ललितपुर खबर[/caption] लपु सवाददाता ३० असोज ०७६, लेले कोटडाँडा । गोदावरी नगरपालिका ६ लेले कोटडाँडामा देउराली आधारभूत विद्यालयमा अधिकांश विद्यार्थी सधै कक्षा कोठामा अध्यारो अनुहार लगाएर बस्छन् । विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर देशार बच्चाहरुलाई सोध्छन्,नानु तिमीलाई के भयो ? बच्चा बच्ची भन्छन्, ‘भोक लाग्यो सर…