१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


वलिउड खलनायक गुलशन पाटनमा झुल्किएपछि


३० फाल्गुन २०७५, बिहिबार  

0
Shares

लपु संवाददाता
ललितपुर पाटन


२९ फागुन ०७५चैत्र १ गतेबाट देशभर रिलिजको तयारीमा रहेको चलचित्र द म्यान फ्रम काठमाडौंका कलाकार तथा भारतीय चर्चित अभिनेता गुलशन ग्रावर बुधबार पाटनमा झुल्किए । भारतीय अभिनेता आउने हल्लापछि पाटनको दरवार स्क्वायर डवलीमा गल्ली गल्लीबाट तन्नेरीहरु गुलशनन हेर्न पुगे । चलचित्र प्रमोशन क्यापियनमा ग्रोवरका फोटोजेनिक पेजहरु हेर्नलायक थिए । हेरौं ः

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  १२ : ०२ बजे