१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेयर चिरीवावुको शल्यक्रिया


७ जेष्ठ २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
७ जेठ ०७६, ललितपुर । लसिलतपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन विरामी भएका छन् । आइतवार मध्यान्हपछि उनलाई पेट दुख्न थालेको थियो । पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा भर्ना भएका महर्जनको शल्यक्रिया गरिएको नगरपालिकाका प्रवक्ता राजु महर्जनले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
विज्ञप्तीका अनुसार,सुमेरु सिटी अस्पतालका जेनेरल सर्जन युरोलोजिष्ट डा. रविनवाबु बस्नेतको टोलीले मेयर महर्जनको शल्यक्रिया गरेको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको वताइएको छ । विज्ञप्तीमा बस्नेतको भनाई लेखिएको छ – ‘शल्यक्रिया सफल भएको छ । केही हप्तामा काममा फर्कन सक्नु हुनेछ ।’

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार  ९ : ३४ बजे