२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बिपतबारे विद्यार्थी पढाउदै शसस्त्र प्रहरी


२२ जेष्ठ २०७६, बुधबार  

0
Shares


महेश सिंह महतो
२२ जेठ ०७६, सिरहा । सिरहाको लहान नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक र सरकारी विद्यालयहरुमा शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानले बिपतको जोखिम न्यूनीकरण कम गर्न सिरहामा जनचेतना अभियान सम्बन्धि स्कुलले विद्यार्थीहरुलाई कक्षा शुरु गरेका छन् । गतबैशाख देखि शुरु गरेको सो अभियान अहिले लहान न. पा. को पेरागन , लिटिल स्टार,मेरी चिल्ड्रेन , एपोलो ॐ मा .बी . स्कुल ,बस्तीपुर मा. बि. र शारदा म. बि. लगायतका विद्यालयहरुको छात्र छात्रा लाई बिपत जोखिमबाट जोगिन तथा न्यूनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको सिरहाको लहान बेस क्याम्पका डि. एस.पि .प्रेम रावलले बताए ।
अभियान कार्यक्रम सिरहा जिल्लामाको प्रत्येक स्कुलहरुमा दिने कार्यक्रम छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार  ७ : ३० बजे