११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कालेश्वरमा आमा छोरीले गरे आत्महत्या


२३ जेष्ठ २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
२३ जेठ ०७६, ललितपुर । ललितपुर कालेश्वरमा जानु शर्मा र राधिका शर्माले बुधबार आत्महत्या गरेका छन् । उनीहरु एक घरको दोश्रो तलाको सिलिङ्गमा शल पासो लगाएको मृत अवस्थामा फेला परेका हुन् ।
मुगु घर भएका दुवै उनीहरु स्थानीय प्रेम प्रसाद घिमिरेको घरमा डेरा गरी बस्ने बस्थे ।
उनीहरुको शव पोष्ट मार्टमका लागि चापागाँउतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ । थप जानकारी अनुसन्धानपछि मात्रै भन्न सक्ने प्रहरकिो भनाई छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  १२ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।