१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हुमागाई जिल्ला सदस्य मनोनित


२७ जेष्ठ २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
२७ जेठ ०७६, ललितपुर । नेपाली काँग्रेस ललितपुरले रामकृष्ण हुमागाईलाई जिल्ला कार्यसमिती सदस्यमा मनोनित भएका छ। नेपाली काँग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले सोमबार उनलाई नियुक्त गरेका हुन् । हुमागाँईसँगै विनोदकुमार अधिकारी र तुलप्रसाद तिमल्सिनालाई आमन्त्रित जिल्ला सदस्य नियुक्त गरिएको छ ।

हुमागाँई केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी त्यागेर नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार  ८ : ०० बजे