१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोञ्ज्योसोममा प्रधानमन्त्री स्वरोजगार शुरु


५ असार २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
५ असार ०७६, ललितपुर । कोञ्ज्योसोम गाँउपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम शुरु भएको छ । गाँउपालिकाका प्रमुख गोपिलाल स्याङ्गतानले चौघरेस्थित गाँउपालिकाको कार्यालय परिसरमा विहाीबार (असार ५ गते) सहभागीलाई हातमा बेल्चा दिएर कार्यक्रमको विधिवत शुरुवात गरे ।
रोजगार कार्यक्रमका लागि गाँउपालिकाभरबाट जना ३६ जना छनौट भएको गाँउपालिकाका सामाजिक विकाश समिती संयोजक ध्रुवप्रसाद घिमिरेले बताए ।


उनका अनुसार दलचोकी शंखु र लेले चन्दनपुर बाटोको लागि ड्रेन निर्माण गर्न युवाहरु खटिने छन् । उनले भने,‘वर्षाको बेलामा पानीको भेलका कारण सडक भत्कने खतरा हुने हुँदा बर्षे भेल व्यवस्थित गर्न पनि हामीलाई श्रमिकहरु आवश्यक थियो । योजगार कार्यक्रमले गाउपालिकालाई सहयोगी भएको छ ।’

प्रकाशित मिति : ५ असार २०७६, बिहिबार  ९ : ०८ बजे