२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कटुवा पेस्तोल वरामद


८ असार २०७६, आइतबार  

0
Shares


महेश सिंह महतो

७ सिरहा ०७६, असार । सिराहाको पटेर्वा नगरपालिका १७ बाट शुक्रवार शसस्त्र प्रहरी बल आउट पोस्ट माडरमा कटुवा पेस्तोल वरामद गरेको छ ।
माडर सडकमा शसस्त्र प्रहरी बल सप्रनि सुरेन्द्र बहादुर शाहीको कमान्डमा खटिएको गस्ती टोलीले सिरहा नगरपालिका १७ पटेर्वामा चेक जाँचको क्रममा भारत बाट अटाउने मोटरसाइकलको पकेट नम्वर नखुलेको मोटरसाइकलमा नेपालतर्फ आउदै गरेको एक अपरिचित ब्यक्तिले सुरक्षाकर्मीलाइ देख्नासाथ कटुवा पेस्तोल कमला खोलामा फ्याकी भारत तर्फ फरार भएको हुँदा सो कटुवा पेस्तोल १ थान बरामद गरेको हुन ।
खटिएको शसस्त्र प्रहरी बलले बरामद गरेको कटुवा पेस्तोल आबश्यक कार्बाहीको लागि सिधै जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको सप्रनि सुरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।