२५ पुस २०८२, शुक्रबार | Sat Jan 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लहानमा लागु औषध रोक्ने प्रहरी सक्रिय


१३ असार २०७६, शुक्रबार  

0
Shares

महेश सिह महतो
१२ असाार ०७६, सिरहा । सिरहाको लहानमा एक दिने लागु औषध सम्बन्धि अन्तरक्रिया कार्यक्रम बुधबार को प्रांगनमा सम्पन्न भएको छ ।लागु औषध दुरुपयोग तथा ओसार पोसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो ।ईलाका प्रहरी कार्यालय लहानको आयोजनामा भएको सो कार्यक्रममा लहान नगर पालिका भित्रका प्याराडाईज स्कुल,ल ल कु मा वि र म्यारी ल्याण्ड स्कुलका कक्षा ९ र १० गरी जम्मा २ सय जना विधार्थीहरुको सहभागीता रहेको थियो ।अन्तरक्रिया कार्यक्रमको अवसरमा लहान नगर पालिकाका नगर प्रमुख मुनि साह पनि सहभागी भएका थिए भने कार्यक्रमको अध्यक्षता ईलाका प्रहरी कार्यालय लहानका नि।का।प्रमुख प्रहरी निरिक्षक विजय यादवले गर्नु भएको ईलाका प्रहरी कार्यालय लहानका इन्सपेकटर सुमित कुशवहाँले जानकारी दिएका छन ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ७ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।