६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


छानामा रुख झाँगिएपछि मन्दिर भत्कियो


१९ असार २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
१९ असार ०७६, लूभू । ललितपुरको लूभूस्थित गणेश मन्दिरको छानामा पिपलको रुख बढ्दै गएपछि गणेश मन्दिर भत्कन थालेको छ । केही बर्षअघि छानामा सानो पिपलको रुख उम्रेको थियो । रुख उम्रे पनि स्थानीयले बेवास्ता गरेर रुख ननिकालेपछि मन्दिर भत्कन थालेको हो । छानाको पिपलको रुख बढ्दै जाँदा मन्दिरको गाह्रोका ढुंगा छुट्टिएर बसको छ ।
केही वर्ष अघि मन्दिर पुर्ननिर्माण गरेर सडक बाट केही पर सार्न पुरातत्व विभागसग अनुरोध गर्दा मन्दिर सार्न नदिदा अलपत्र परेको स्थानीय बसन्त श्रेष्ठ बताउछन् । उनी भन्छन्, पुरातत्वले बजेट पनि दिएन । सार्न पनि दिदैन । अहिले हाम्रै आँखा अगाडि मन्दिर भत्कदै छ ।
मन्दिर शताव्दिऔ पुरानो रहेका स्थानीय बृद्ध ८० वर्षिय जोगबहादुर श्रेष्ठ दावी गर्दन् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  १० : ३१ बजे