१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर नगरको बजेट ५ अर्व ३१ करोड


१ श्रावण २०७६, बुधबार  

0
Shares

लपु संवाददाता
१ श्रावण ०७६, ललितपुर । ललितपुर महानगरपालिको चौथो नगरसभाबाट आर्थिक वर्ष०७६∕७७ को ५ अर्ब ३१ करोड ४३ लाख ५७ हजार बराबरको बजेट पारित भएको छ । नगरपालिकाको मंगलबार आयोजना भएको नगरसभाबाट यो बजेट पारित गरिएको हो ।
विकास सूचकांकको आधारमा महानगरपालिकाले वडाहरुलाई ३ प्रकारमा विभाजन गरेर बजेट छुट्याएको नगरसभामा नगर प्रमुख चिरिवावु महर्जनले जानकारी दिए । पहिलो श्रेणीमा रहेका वडाहरुलाई १ करोड ६५ लाख रकम छुट्याइएको छ । दोस्रो श्रेणीका वडाहरुलाई दुई करोड राखिएको छ भने तेस्रो श्रेणीका वडाहरुलाई दुई करोड ७५ लाख राखिएको छ ।
तस्विर श्रोत ः ललितपुर महानगर

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १० : १६ बजे