११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लोकदोहोरी प्रतिष्ठान ललितपुरमा केसी


१९ श्रावण २०७६, आइतबार  

0
Shares

१८ साउन ०७६,ललितपुर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपूर जिल्ला कमिटीको तेश्रो दोश्रो जिल्ला अधिवेशनले मिठाराम केसीको अध्यक्षतामा २० सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिका पदाधिकारीहरुमा महिला उपाध्यक्ष शशिपुन देशार, प्रथम उपाध्यक्ष ज्ञानबहादुर खड्का, सचिवमा विदुर घिमिरे, कोषाध्यक्षमा रामशरण महत ,सहसचिवमा नवीन नगरकोटी ,सहकोषाध्यक्षमा विनोद कुँवर छन् । कार्यसमिति सदस्यहरुमा सन्तोष दाहाल, राजेन्द्र खड्का, दिपक बजगाईं(कैलाश), आरती उप्रेती ,उदयराज दाहाल,सानुभाई कुँवर, दिनेश खड्का, चम्पा कार्की, लक्ष्मी पुरी प्रधान ,सीता नेपाली, आर बी शर्मा, गोबिन्द प्रसाद घिमिरे छन् । कार्यसमितीका पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएको निर्वाचन कमिटी संयोजक नवराज संजेलले वताए ।

नवर्निवाचित अध्यक्ष मिठाराम केसीका अनुसार २५ जनाको जिल्ला कार्यसमितिे प्रावधान छ । कार्यसमितिको पहिलो बैठकबाट द्वित्तीय उपाध्यक्ष र ४ जना सदस्यहरु मनोनित हुने प्रावधान छ । अबको नयाँ कार्यसमितिले जिल्लामा लोक गीत संगीत तथा लोक संस्कृतिको जगेर्ना संरक्षण तथा नयाँ प्रतिभाको खोजीमा नयाा कार्यसमिती जुट्ने केसीले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १२ : ०२ बजे