८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फेरि आयो भुकम्प


१२ आश्विन २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
१२ असोज ०७६, ललितपुर । आइतबार विहान ७ बजेर २७ मिनेटमा फेरि अर्को भुकम्प गएको छ
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार बाग्लुङ र रोल्पा केन्द्रविन्दु रहेको यस भुकम्प ४.४ रेक्टर स्केलको रहेको जानकारी दिएको छ ।
केन्द्रका अनुसार यो २०७२ सालको भुकम्पकै पराकम्प भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : ४७ बजे