७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपराष्ट्रपतिले बुवा रामसुर पुनको हातबाट टीका ग्रहण


२१ आश्विन २०७६, मंगलबार  

0
Shares

तस्वीर उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगर

 २१ असोज ०७६,ललितपुर । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुवाको हातबाट यो वषृको दसैँको टीका ग्रहण गर्नुभएको छ ।

उहाँले आज उपराष्ट्रपति भवन, हरितगृहमा आफ्ना ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँको टीका ग्रहण गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभएको छ ।

यसैगरी, उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तलाई टीका लगाइदिनुभएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ५ : ५४ बजे