८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पसार्मा प्रहरीले चलायाे गाेली


२० कार्तिक २०७६, बुधबार  

0
Shares

२० कार्तिक ०७६ पर्सा । पर्सामा बालक अपहरण गर्ने एक जना माथि प्रहरीले गएराति गोली चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार १० दिनदेखि अपहरित बालकको उद्दार लागि नेपाल भारत सिमामा पर्ने फलवा टोलमा गए राति १२ः४५ बजे प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली अपहरणकारीको खुट्टामा लागेको छ । घाइते अपहरणकारीको जिल्ला अस्पताल पर्सामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । ।

त्यसैगरी १४ वर्षीय बालकलाई सकुशल उद्दार गर्न सफल भएको छ नपाल प्रहरी ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : १२ बजे