२५ कार्तिक ०७६, मुम्बई । बलिउड अभिनेता अक्षयकुमारका फिल्मले बक्स अफिसमा तहल्का मचाएका छन् । अब उनले म्युजिक इन्डष्ट्रिजमा पनि तहल्का मच्चाउने निश्चित भएको छ ।
अक्षय अभिनित पहिलो म्युजिक भिडियो ‘फिलहाल’ सार्वजनिक भएको छ । जसमा अक्षयको कृति सैननकी बहिनी नुपुरसँग रोमान्स गरेकोदेखाइएको छ ।
गीतमा बी प्राकले स्वर दिएका छन् भनेअधुरो प्रेमकथामा आधारितमादुई प्रेमी समाजले बनाएको नियमको कारण एक हुन सकेनन् भाव रहेको छ।
यो भिडियोको सुटिङ समयको तस्बिरले सामाजिक सञ्चा।मा भाइरल भएको छ । गीत रिलिज भएको ५५ घन्टामा ३०करोड २९ लाख ६ हजार ७ सय चौसठी बढी दर्शकहरुले हेरि सकेका छन् । भिडियोमा अभिनेत्री नुपूरको अभिनय धेरै मन पराइएको छ ।
त्यसैगरीम्युजिक भिडियो अक्षयले आफ्नो इन्स्टाग्राममा शेयर गर्दै एक स्टाटस पनि लेखेका छन्
‘उद्योगमा यत्रो समय रहेपछि, मैले म्युजिक भिडियो डेब्यु गर्ने फैसला गरेँ ।’
अक्षय छिट्टै फिल्म ‘सुर्यवंशी’ र ‘गुड न्युज’मा देखिने भएकाछन् भने यसका अलवा उनी अन्य फिल्ममापनि छन् ।
अक्षयकुमारको म्युजिक भिडियो हेर्नुहोस ।
प्रतिक्रिया