८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ कार्तिक २६ गते)


२६ कार्तिक २०७६, मंगलबार  

0
Shares

राशिफल कार्तिक २६, २०७६ ,मङ्गलवार- 12 November, 2019, Tuesday

पूर्णिमा – गुरु नानक जयन्ती (शिख धर्मावलम्बी)/ कार्तिक स्नान समाप्ति/ पूर्णिमा व्रत/ मन्वादि

पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक २६। मंगलबार। इ.स. २०१९ नोभेम्बर १२। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। पूर्णिमा, १९:०४ उप्रान्त प्रतिपदा। नक्षत्र– भरणी, २१:५० बजेउप्रान्त कृत्तिका। योग– व्यतीपात, १२:२२ बजेउप्रान्त वरियान्। करण– भद्रा, ६:३३ बजेदेखि वव, १९:०४ बजेउप्रान्त वालव। आनन्दादिमा मुसल योग। चन्द्रराशि– मेष, २८:१० बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ६:२३ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २७ घडी १ पला। पूर्णिमा व्रत। कार्तिकस्नान तथा चतुर्मास व्रत समाप्ति। मन्वादि। सकिमना पुन्ही। थानकोटको वाणस्थलीमा त्रिवेणी स्नान। बराहक्षेत्रमा धार्मिक मेला समाप्ति। डोटीको सिलगढीमा शैलेश्वरी जाँत। त्रिपुरोत्सव। निम्बार्काचार्य जयन्ती। गुरुनानक जयन्ती। सर्वार्थसिद्धि योग २१:५० बजेपछि।

मेष – अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।
वृष – रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ ।
मिथुन – पढाइलेखाइमा ध्यान दिन नसकिएला, साथै रुपैया पैसाको पनि नाश हुने दिन छ विचार गर्नुहोला ।
कर्कट – नोकरि तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ, ।
सिंह – सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् ।
कन्या – व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला ।
तुला – कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला ।
वृश्चिक – काममा समस्याको सामाना गर्नु पर्ला गलत लेनदेनमा समस्या आउन सक्ने छ, जागीरमा सम्मान पाइनेछ ।
धनु – मनमा हौसला बढनेछ पराक्रम बढनुको साथै अधुराकाम बन्ने छ, त्यसै त्यसै मन हर्षित भएर आउनेछ ।
मकर – सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन ।
कुम्भ – खर्च बढने, गलत विचार बढन,े विबाद बढन,े र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ ।
मीन – अधुरा काम हरु बन्ने अरुको विस्वास आफुतिर रहने आफन्त हरुको उचित सहयोग मिलने छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : ४५ बजे