१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र १२ सत्ताईस” को अफिसियल ट्रेलर सार्बजनिक


२८ कार्तिक २०७६, बिहिबार  

0
Shares

 

२८ कार्तिक ०७६, काठमाडौं। नेपाली कथामा आधारित चलचित्र १२ सत्ताईस को ट्रेलर बुधबार एक कार्यक्रम गरी  Highlights Nepal को YouTube Chanel बाट  सार्वजनिक भएको छ । कमेडी शैलीमा निर्माण गरिएको चलचित्रलाई जैन योञ्जनले निर्देशक गरेका हुन् भने निर्माण रेनु राणाले गरेकि हन्।

चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजिराना, अस्मिता लामिछाने अन्य कलाकारहरुको अभिनय रहेको छ चलचित्रमा अभिनय गर्ने कलाकारहरु अधिकांश नयाँ रहेको चलचित्र निर्माता राणाले जानकारी जानकारी दिनुभयो ।

चलचित्रमा नव नायक समिर श्रेष्ठ, काजि राना मगर र अस्मिता लामिछाने तथा नाइ नभन्नु ल ५ का नायक अभिषेक नेपालको मुख्य भुमिका रहेको छ ।

त्यसैगरी चलचित्र अगामी मंसिर २७ गते देशभर प्रदर्शनीमा आउने भएको छ ।

 

           १२ सत्ताईस को ट्रेलरकाे भिडियाे  हेर्नकाः

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  ७ : ०३ बजे