१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकल चालकको मृत्यु


३० कार्तिक २०७६, शनिबार  

0
Shares

३० कार्तिक ०७६, चितवन। चालकको मृत्यु भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पलटिदा चालकको मृत्यु भएको हाे । मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना१५प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।               घाइते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ  । दुर्घटना  आज राति १२ बजे भएको हाे ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ८ : १५ बजे