३० कार्तिक ०७६,इलाम । भारतले नेपालको सिमा मिचेर समाचार प्रकाशित भइरहदा त्यहाँ पुगेर नेपालको झण्डा फहराएको तस्विर सार्वजिक भएको छ । अनेरास्ववियुका विद्यार्थीले भार नेपाल र भारतको सीमा इलामको सन्दकपुर गाउँपालिका– ४ मा भारतले अतिक्रमण गरेको भूमिमा राष्ट्रिय झन्डा फहराएको तस्विर राष्ट्रिय समाचार समितीले जारी गरेको छ । तस्विर टीका खतिवडाले खिच्नु भएको हो ।
३० कार्तिक २०७६, शनिबार
0
Shares
प्रतिक्रिया